बेनपामा बहुमतलाई ठेस : निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

विकल्प न्युज बेनी,जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य … Continue reading बेनपामा बहुमतलाई ठेस : निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश